ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसंगै विदेशी खेलाडी पनि खेल्न पाउने


admin

काठमाडौं, १ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ ।

आइसिसीले मान्यता दिएसंगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसंगै विदेशी खेलाडी पनि खेल्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले यो प्रतियोगिताका लागि आइसिसीको अनुमति आवश्यक थियो । आइसिसीको अनुमति बिना राष्ट्रिय टिमका खेलाडी र विदेशी खेलाडीले खेल्न पाउने थिएनन् । अब भने बाटो खुलेको छ । इपिएल आयोजकले मन्जुरी शूल्क बापत आइसिसीलाई २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ । यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ । आइसिसीले यो वर्षको प्रतियोगिताका लागि मात्रै अनुमति दिएको हो । यस्तै आइसिसीले इपिएललाई अनुमति दिएको बारेमा आफ्ना सबै सदस्य राष्ट्रलाई समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

टी-२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com