ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्गलिस प्रिमियर लिग फुटबलको आज राती ७ खेल हुदै


admin

काठमाडौं, २७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् ।

गएराति भएको खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हरायो । हडर्स्फिल्ड टाउनको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन बाकायोको, पेड्रो र विलियनले एक–एक गोल गरे । घरेलु टोली हडर्स्फिल्डका लरेन डेपोर्तेले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा बनर््लेले स्टोक सिटीलाई १–० ले हराउँदा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २–१ ले पाखा लगायो । प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीसँग खेल्दा म्यान्चेस्टर युनाईटेड र बर्नमाउथ, आर्सनल र वेष्ट ह्याम युनाईटेड, लिभपुल र वेष्ट ब्रोम, टोटनह्याम हट्सपर र ब्राइटन भिड्नेछन् । आजै राति न्युकासल युनाईटेड र एभर्टन तथा साउथह्याम्पटन र लेष्टर सिटी भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाली महिला फुटबल खेलाडीको संकल्प, ‘उज्वेकिस्तानलाई जित्नेछौँ’

उज्वेकिस्तानलाई हराउँदै एसिया कपमा पुग्न प्रधानमन्त्री सहितले दिए शुभकामना

१६ वर्षमुनिको इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com