ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेट टिम पोखरा-राईनोजको लोगो र जर्सी सार्वजनिक


admin

काठमाण्डौं, ३० कार्तिक । जगदम्बा स्र्पोट्स प्राइभेट लिमीटेड(जे स्पोर्टस) ले आफ्नो क्रिकेट टिम पोखरा राइनोको लोगो, जर्सी र खेलाडी सार्वजनिक गरेको छ । पोखरा नगरपालीकाको मेयर मान बहादुर जीसी, जगदम्बा स्र्पोट्स प्रा.लीका प्रबन्ध निर्देशक साहिल अग्रवाल, इपिएलका प्रबन्धक अमिर अख्तर, पोखरा राइनो क्रिकेट टिमका कप्तान शक्ति गौचन लगाएतको उपस्थितीमा जर्सी र लोगो सार्वजनिक गरिएको हो ।

१९ डिसेम्बरमा हुन लागेको इपिएल क्रिकेट प्रतियोगितालाई लक्षित गरी जे स्पोर्टस टिमले नयाँ खेलाडीहरु खोज्नका लागि मंसिर २ देखि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ । कार्यक्रममा सहभागी हुन इच्छुकले पोखरामा गएर रजिष्ट्रेशन गर्नुपर्ने कम्पनीले जनाएको छ । इपिएल प्रतियोगितामा ३ जना विदेशी खेलाडीले पनि सहभागि जनाउने कम्पनीले जनाएको छ । पोखराको प्रतिनिधीत्व गर्ने क्रिकेट टिम पोखरा राइनोमा हाल खेलाडीहरु शक्ति गौचन, विनोद भण्डारी, सुसन भारी, राजेस पुलामी मगर, विक्रम सोव, सौरभ खनाल, नुरधोज सेन, किशोर महतो , सन्तोष भट्ट , सुनिल धमला र विपीन खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित

युएईविरुद्ध कप्तान पौडेलको सतक

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

प्रिमियर लिगमा ब्रेन्टफोर्डले वेस्टह्यामलाई २ गोलले हरायो

नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com