ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेल्सको विश्वकप सपना टुट्यो, आयरल्याण्डसंग १–० ले पराजित


admin
आश्विन २४, २०७४ मंगलबार  १ : ३५ बजे

काठमाण्डौं , २४ असोज । स्टार खेलाडी ग्यारेथ बेलको टिम वेल्सको विश्वकप खेल्ने सपना टुटेको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डसंग १–० ले पराजित भएपछि वेल्सको विश्वकप सपना टुटेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गोल गर्दै रिपब्लिक अफ आयरल्याण्डलाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आयरल्याण्डका लागि म्याकक्लिनकै गोल प्ले–अफमा स्थान बनाउन सहायक बन्यो भने वेल्सलाई त्यही गोलले छनौट चरणबाट बाहिरिन बाध्य पा¥यो । यो खेल जितेको भए वेल्सले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने मौका पाउने थियो । वेल्स बेल बिना खेलेको थियो । बेल चोटका कारण मैदान बाहिर थिए ।

वेल्स रहेको समूह ‘डी’ बाट शीर्ष स्थानमा रहेको सर्बियाले सोझै विश्वकपमा स्थान बनाएको छ । १९ अंक रहेको आयरल्याण्ड दोस्रो स्थानमा रहँदै प्ले–अफमा पुग्ने भएको छ । तर १७ अंक भएको क्रिस कोलेम्यानको टिम वेल्स भने बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com