काठमार्डौ, २४ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल खेलेको थियो । न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले ...