काठमाडौं १ फागुन । एसीसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत अहिले भइरहेको मालदिभ्सविरुद्धको खेलमा नेपालकी रुविना क्षेत्रीले शतक बनाएकी छन् । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन जोडेको छ। रुविनाले एक सय १८ रन बनाइन्। उनले ५९ बलमा ...