काठमाडौं ८ फागुन । नेपाल(ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा(११ सँग पहिले फिल्डिङ गर्दैछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज टोलीमा नभएपछि जोराले कप्तानीको जिम्मेवारी पाएका हुन् ...