काठमाडौं ५ माघ । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर एरिक विष्ट इन्डियन लिग ९आई लिग०को क्लब सिलोङ लाजोङ फुटबल क्लबमा अनुबन्धित भएका छन् । राष्ट्रिय टिम र घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका एरिकलाई क्लबले बिहीबार सार्वजनिक गरेको हो । एरिकले यस सिजनको अन्त्यसम्म सिलोङबाट खेल्ने ...