काठकमडौं २९ जेठ । आइसिसी टी(२० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो। दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने ...