न्युयोर्क २२ जेठ । टी–२० विश्वकप अन्तरगत समूह डीको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६।२ ओभरमा उक्त लक्ष्य ४ विकेटको क्षतिमा पछ्याएको हो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० ...