एवीसी काठमाडौ जेठ १०— नेपाल क्रिकेट संघ क्यान का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन् । विश्वकपको तयारीका बारेमा पूर्वकप्तान खड्काले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा ...