काठमाडौं, २६ जेठ । हानामी पाँचौँ चितवन च्यम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र नारायणी मोटर्स युनिक फुटबल क्लब भिड्ने आयोजक एभरेष्ट क्लबले जनाएको छ । खेल अपरान्ह ४ बजेपछि जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछ । टिकट काटेर खेल हुर्ने ...