ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवाहरूलाई खेलप्रति अाकर्षण गराउन डोल्पामा भलिबल प्रतियोगिता


एबीसी न्यूज
कार्तिक १५, २०७५ बिहीबार   ४ : ०५   बजे

डोल्पा १५ कार्तिक । हिमाली जिल्ला डोल्पाका युवाहरुलाई खेलप्रतिको आकर्षण गराउन जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु गरिएको छ ।
खेलकुदलाई युवाहरुको अनुशासन, राष्ट्रिय गहना र पहिचानको रुपमा बिकास गरौ भन्ने नाराका साथ त्रिपुरासुन्दरी कला साहित्य समाज डोल्पाले उक्त प्रतियोगिताको आयोजनामा गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ त्रिपुराकोटकोट बगरस्थित खेलकुद मैदानमा भईरहेको खेलकालागि जिल्लाभरका २१ समुहले प्रतियोगिताकालि टिम दर्ता गराएका छन् ।

डोल्पाली युवाहरुलाई खेलप्रति आकर्षित गराउँदै क्षेत्र र केन्द्रमा समेत डोल्पाली खेलाडीहरुको प्रतिनिधित्व गराउने उदेश्य अनुरुप सिकाईको रुपमा खेल आयोजना गरिएको त्रिपुरा सुन्दरी कला साहित्य समाजका अध्यक्ष चन्द्रा बुढाले बताईन् । त्यतिमात्र नभई यस्तो किसिमको आयाजनाले डोल्पाको खेलकुद ,साँस्कृतिक क्षेत्रको बिकासमा ईटा थप्ने उनको अपेक्षा छ ।

खेललाई लिगआउट चरणबाट खेलाईएकाले खेल सम्पन्न हुन हप्ता दिनसम्म लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, द्दितीय, तृतिय, वेस्ट पेलिएर, वेस्ट स्पाईकर र वेस्ट बल्करलाई टर्फि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

खेलमा पहिलो हुनेलाई ५० हजार सहित मेडल सबै खेलाडिलाई ट«फि, दोसो हुनेलाई २५ हजार नगद तथा प्रमाण पत्र र टफि, तेस्रो हुनेलाई १५ हजार नगद प्रमाणपत्र र टफि मेडल प्रदान गरिने छ । यसै गरि बेस्ट प्लेयरलाई ५०० नगद मेडल र टफि,वेस्ट स्पाइकरलाई ५०० नगद र मेडल तथा बेस्ट बल्करलाई ५०० नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group