ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोटनह्यामका पूर्व मिडफिल्डर भ्यान डर भार्टले लिए सन्यास


एबीसी न्यूज
कार्तिक २०, २०७५ मंगलबार   १० : ०३   बजे


काठमाडाैं, २० कातिक । रियल मड्रिड तथा टोटनह्यामका पूर्व मिडफिल्डर राफेल भ्यान डर भार्टले सन्यास लिएका छन् ।

सन् २०१० को विश्वकपमा नेदरल्याण्ड्स उपविजेता बन्दा टोलीमा रहेका भ्यान डर भार्टले १८ वर्षे खेलाडी करियरबाट आराम लिने निर्णय गरेका हुन् ।

३५ वर्षीय भार्टले १७ वर्षको उमेरमा घरेलु क्लब आयाक्सबाट ब्यवसायिक फुटबल करियर सुरु गरेका थिए । पाँच वर्षे आयाक्स करियरमा उनले ११७ खेलमा ५२ गोल गर्दै नेदरल्याण्ड्सको शीर्ष डिभिजन लिग दुई पटक जिताएका थिए ।

त्यसपछि तीन वर्ष जर्मनीको ह्याम्बर्गरमा बिताएका उनले ७४ खेलमा ३० गोल गरेका थिए । त्यसपछि दुई वर्ष स्पेनिस क्लब रियल मड्रिडमा उनले ५८ खेलमा ११ गोल गरेपछि उनी इंग्लिस क्लब टोटनह्याम पुगेका थिए । जहाँ उनल ६३ खेलमा २४ गोल गरे ।

यसै वर्ष डेनमार्कको इस्बर्ग फुटबल क्लबमा आवद्ध भएका भार्टले इन्ज्युरीका कारण तीन खेलभन्दा बढी खेल्न पाएनन् । ‘सबैभन्दा माया गरेको कुराबाट विदा लिने निर्णय निकै कठीन थियो, ’ ट्वीट गर्दै उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group