ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको तयारी पूरा, शनिवार भिमानमा १० हजार बढी दर्शक आउने


admin

सिन्धुली, १६ कात्तिक। सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको शनिवार हुने फाइनल खेलको तयारी पूरा भएको छ ।

सिन्धुलीको विभानस्थित जनजागृति विद्यालय प्रांगणमा हुने फुटबल प्रतियोगिताको फाइनल खेलमा १० हजार जनाभन्दा बढी दर्शकको भीड लाग्ने अनुमान आयोजकको छ ।

आयोजक भिमान युवा क्लबका अनुसार, शनिवार विहान ११ बजेबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको त ।

फाइनल चरणमा बर्दिबास स्पोर्टस क्लब महोत्तरी र चन्द्रमा क्लब महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ । भिमान युवा क्लबको आयोजना तथा सिन्धुली ट्रष्टको साझेदारीमा सञ्चालन भएको प्रतियोगितामा उत्साहजनक ढंगबाट कात्तिक ८ गतेबाट सुरुवात भएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, दोस्रो पुरस्कार राशी ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । सो प्रतियोगिताको फाइनल खेलमा दर्शकको रुपमा सहभागी हुन काठमाडौं, जनकपुर र सिन्धुलीका विभिन्न स्थानबाट व्यापक सहभागिता रहने स्थिति छ । कार्यक्रमको प्रमुख अतिथिमा सिन्धुली टष्टका अध्यक्ष बरिष्ठ समाजसेवी उज्वल विक्रम थापा रहने छ ।

कार्यक्रममा सिन्धुलीका ख्याती प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् । कार्यक्रममा विशेष व्यक्तित्वहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com