काठमाडौं २२ कात्तिक । एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत आज नेपालले घरेलु टिम इरानको सामना गर्दैछ । पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानको सामना गर्न लागेको हो । नेपाल र इरानबीचको खेल पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु ...