ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युनाईटेडको निराशाजनक बराबरी


एबीसी न्यूज
आश्विन १७, २०७६ शुक्रबार   १ : ४०   बजे

काठमाडौं, १७ असोज । युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले निराशाजनक बराबरी खेलेको छ ।समुह एल अन्तर्गतको खेलमा युनाईटेडले डच क्लब अलकमार जानस्ट्रिकसंग गोल रहित बराबरी खेल्दै अंक बा“डेको हो ।

बराबरीको नतिजापछि युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले खराब प्रदानलाई दोष दिए । तर अन्तिम समयमा युनाईटेडका जेसे लिङगार्डको प्रहार पोस्ट नजिकैबाट बतासिएपछि युनाईटेड जित निकाल्न सफल भएको थियो । घरेलु टोली अलकमारले राम्रो प्रर्दशन गरेको थियो । तर फरवार्ड मायरोन बोआडुको गोललाई रेफ्रीले अफसाईड दिएपछि घरेलु टोली अग्रता लिनबाट चुकेको थियो ।

बैकल्पिक खेलाडी लिङगार्ड चोट बोक्दै मैदान छाडेपछि युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । युनाईटेड पछिल्ला चार खेलमा जित निकाल्न असफल छ । बराबरीको नतिजासंगै युनाईटेड २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अलकमार २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

विश्वकपको उद्घाटनमै इतिहास : मेक्सिकोको जित, तीन रातो कार्ड र विश्वकपले देखायो नयाँ रेकर्ड

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

फिफा विश्वकप २०२६: फुटबलको नयाँ युग, नियमको क्रान्ति र ५० अर्ब डलरको सट्टेबाजी बजार

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group