एजेन्सी, २५ माघ । टर्कीका गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परी मृत्यु भएको छ । सोमबार बिहान आएको शक्तिशाली भूकम्पमा परी तुर्कासलानको ज्यान गएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । “हाम्रा गोलकिपर अहमेट एयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन् । उनको चिरशान्तिको ...