काठमाडौँ, ११ फागुन । ‘स्पट फिक्सिङ’को आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार भएको थुनछेक बसहपछि न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पूर्वखेलाडी महबुब आलम, मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो । जनही ...