काठमाडौँ, १६ फागुन । नेपालका मुआथाई खेलाडी वरुण घले गुरुङले थाइल्यान्डमा आयोजित मुआथाई प्रतियोगीतामा ह्याट्रिक गरेका छन् । थाइल्यान्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेश्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका हुन् । गुरुङले बैंककमा आयोजित केएटी रोड शो इपिशोडमा ...