ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एकजना पक्राउ


एबीसी / संवाददाता
माघ २५, २०७९ बुधबार  ७ : ०४ बजे

काठमाडौँ, २५ माघ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल टी–२० क्रिकेट लिगको ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जमा स्थानीय टिमबाट क्रिकेट खेल्दै आएका खेलाडी नितेश गुप्ता पक्राउ परेका हुन् ।

सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए । गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए ।

गुप्ताको एकजना राष्ट्रिय टोलीका खेलाडीसँग राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा उनले राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, ती सदस्यले उनको प्रस्ताव मानेका थिएनन् । बरू अन्तर्राष्ट्रिय क्रिकेट कमिटी ९आइसिसी०को एन्टी करप्सन युनिट (एसियू)लाई रिपोर्ट गरेका थिए ।

स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना खेलाडीलाई पक्राउ गरिसकेको छ । उनीहरू पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आम हुन् । प्रहरीले यस लिगमा स्पट फिक्सिङ गराउनेमा १० जन संलग्न रहेको जनाएको थियो । उनहरूमध्ये ४ जना नेपाली र ६ जना विदेशी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेट प्रचारमुखी नहोस ः अर्थशास्त्री प्रा.डा. पुस्कर , भिडियो

सर्वोच्चमा मल्ल–शर्मा प्रकरणले न्यायालयमा तरंग, रिट दर्ता रोकिएको आरोपपछि कामु प्रधानन्यायाधीश मल्लको कडा हस्तक्षेप

सम्बन्धित

१०० पछि १५० विकेटमा पनि सन्दीपको रफ्तार, विश्व क्रिकेटमा नयाँ इतिहास

विश्वकप क्रिकेट लिग २ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो३

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com