काठमाडौँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् । मल्लले पोरखामा मंगलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी–२० लिगमा विवाद, फिक्सिङ तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट ...