ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केएल राहुल र अथियाको जोडीलाई करोडौँको उपहार


एबीसी / संवाददाता
माघ १२, २०७९ बिहीबार  १० : ३१ बजे

मुम्बइ, १२ माघ । क्रिकेटर केएल राहुल र अभिनेत्री अथिया शेट्टी गत सोमबार वैवाहिक जीवनमा बाँधिए । जोडीको वैवाहिक फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो जोडीले विवाहमा करोडौँ रुपैयाँको उपहार पाएका छन् । उनीहरुको उपहारको कुल मूल्य यति धेरै छ कि त्यति पैसा कमाउन जोकोहीलाई जुगौं लाग्छ ।

अथिया र केएलले परिवार, साथीभाइ र आफन्तबाट बिलासी उपहार पाएका छन् । उनीहरुलाई अभिनेता सलमान खानले १.६४ करोड रुपैयाँको ओडी कार दिएका छन् । अथियाका अभिनेता पिता सुनील शेट्टीले एक लेविश अपार्टमेन्ट दिएका छन् । जसको मूल्य करिब ५० करोड रुपैयाँ पर्छ ।

त्यस्तै, सुनीलको मिल्ने साथी ज्याकी श्राफले ३० लाख रुपैयाँको घडी उपहार दिएका छन् । अथियाको नजिकका साथी अर्जुन कपुरले डायमण्ड ब्रासलेट दिएका छन् । जसको मूल्य डेढ करोड पर्छ ।

त्यस्तै, क्रिकेटर केएललाई अर्का क्रिकेटर विराट कोहलीले २.१७ करोड रुपैयाँको बिएमडब्ल्यू कार दिएका छन् । महेन्द्रसिंह धोनीले केएललाई ८० लाख रुपैयाँको कावासाकी निन्जा बाइक दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com