ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लालीगुराँस कप फुटबल प्रतियोगिता हुने


एबीसी / संवाददाता
माघ १२, २०७९ बिहीबार  ९ : ४८ बजे

लमजुङ १२ माघ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ ।

क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५औँ संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले बताए  ।

फुटवल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन । प्रतियोगिताका विजयी टिमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइने भउको छ । दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ ।

सेमिफाइनलमा पराजित २ टिमलाई नगद १०र१० हजार रुपैयाँ दिइने भएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुर्गा प्रसाईं पक्राउ

नीति तथा कार्यक्रम अपुर्ण ः शिक्षाविद् प्रा.डा कोइराला, मानवशास्त्री, त्रिपाठी भिडियो

सम्बन्धित

१०० पछि १५० विकेटमा पनि सन्दीपको रफ्तार, विश्व क्रिकेटमा नयाँ इतिहास

विश्वकप क्रिकेट लिग २ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो३

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com