काठमाडौं, ३ पुस । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४–(२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। ...