माघ ३, २०८२ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रमा उम्मेदवारहरूको टिकट वितरण तीव्र बनाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा तथा प्रभावशाली नेताहरूलाई प्रत्यक्ष क्षेत्रमा अवसर दिँदै पुराना क्षेत्रहरूमा नयाँ अनुहार ल्याउने रणनीति ...