काठमाडौं, ४ माघ २०८२ — नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको देउवा पक्षको रिटमाथि आजको आजै सुनुवाइ हुन नसक्ने भएको छ। मुख्य रजिष्टार विमल पौडेलले नियमावलीको व्यवस्था कारण आज सम्भव नभएको स्पष्ट जवाफ दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि लगायतका ...