काठमाडौं, २३ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरेर ६१ जना कर्मचारीको सरुवा गरेको छ ।मन्त्रालयले आइतबार ४४ उपसचिव र २८ शाखा अधिकृत गरेर ६१ कर्मचारीको सरुवा गरेको हो ।जसमा २८ जना शाखा अधिकृतको सरुवा गर्दा १६ जना शाखा ...