काठमाडौं २३ भदौ । जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा संघीय संसद् भवनको मुल गेट (पश्चिम गेट) भित्रै प्रदर्शनकारीले आगो लगाएका छन्। प्रदर्शनकारीको तोडफोडका कारण संसद् भवनको पर्खालमा भ्वाङ परेको छ ।जेनजी अभियन्ताहरुले आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन आह्वान गरेपनि बानेश्वर लगायतका क्षेत्रमा तनाव जारी ...