काठमाडौं २३ भदौ । सोमबार काठमाडौं लगायत देशभर भएका प्रदर्शनमा १९ जनाको मृत्यु हुनुका साथै ४सय ५० भन्दा बढी नागरिक घाइते भएका छन् । यो हत्याकाण्ड र सरकारको नालायकीको जिम्मेवार ठान्दै प्रधानमन्त्री ओलीको चौतर्फी राजीनामा मागिएको छ ।राजीनामा माग्नेमा एमालेकै केन्द्रीय सदस्य उषाकिरण तिम्सिनादेखि रास्वपाकी ...