काठमाडौ २४ भदौ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेनजी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्। जेनजी पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा राज्यले दमन गर्दा कम्तीमा १९ जना युवाहरूको ज्यान गएको छ। ुराज्यले ...