काठमाडौं ४ पुष । लुम्बिनी क्षेत्रका होटल व्यवसायी र बौद्ध विहारबीच लामो समयदेखि जारी विवाद अन्त्य गर्न ८ बुँदे कार्यविधिमा सहमति भएको छ । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राखेकोलगायत विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । ...