काठमाडौं ४ पुष । काठमाडौँको ठमेलस्थित छायादेवी कम्प्लेक्सको जग्गा विवाद पूर्ण इजलासमा पुगेको छ। गुठीको जग्गा हडप्दै ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदासमेत मासेर व्यापारिक भवन बनाएको विषयमा २ न्यायाधीशको संयुक्त इजलासले निर्णय दिन नसकेपछि पूर्ण इजलासमा पुगेको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त ...