काठमाडौं ५ पुस । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ। निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम एक वर्ष समय थप गरिएको हो । निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान ...