ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय शिक्षाका लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू हुँदै


एबीसी न्यूज
पुस ५, २०८१ शुक्रबार   ११ : ३४   बजे

काठमाडौं ५ पुस । नेपालमा गुणस्तरीय शिक्षाका लागि आजदेखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदैछ । शिक्षा मन्त्रालय रातो बङ्गला फाउन्डेसनको आयोजनामा आज, भोलि र पर्सि ललितपुरको पाटनमा रहेको रातो बङ्गला स्कुलमा यो सम्मेलन हुने भएको हो ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक तथा भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवद्र्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइलगायतका बारेमा छलफल हुने फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले जानकारी दिनुभयो ।

नेपालमा सन् २०१३ मा ‘सबैका लागि शिक्षा’ भन्ने नारासहित पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेल भएको थियो । समयको माग र आवश्यकताको आधारमा विद्यालयले शिक्षालाई प्रविधि र जिवनोपयोगी बनाउने उद्देश्यले तेस्रो सम्मेलन गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

सम्मेलनमा सात जना विदेशी विज्ञसहित पाँच सयभन्दा धेरै शिक्षाकर्मीहरूको उपस्थिती रहने छ । तीन दिनसम्म हुने सम्मेलनमा ४० वटा कार्यशाला, १० वटा शत्र, १२ वटा कार्य प्रस्तुति, ४ वटा विषेश प्रस्तुति र ४ वटा अनुभव प्रस्तुत गरिने छ ।

शिक्षासँगै रोजगारीको अवसर नहुने र गुणस्तरीय शिक्षाको अभावमा विदेशिने युवाको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । यसलाई कम गर्नका लागि पनि सम्मेलनले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group