काठमाडौं ४ पुष । गाजा पट्टीमा इजरायलले १५ महिनदेखि गरिरहेको आक्रमणका कारण यस क्षेत्रमा सञ्चालित बैङ्कहरूको झण्डै ९३ प्रतिशत शाखाहरू नष्ट भएको विश्व बैङ्कले जनाएको छ । जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ ...