काठमाडौं १५ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सबै उम्मेदवारलाई निर्वाचन समितिले पेरिसडाँडा बोलाएको छ। गैरभौगोलिक २ प्रदेश ९विश्वविद्यालय र विशेष प्रदेश० अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबार बिहानदेखि अवरुद्ध ...