काठमाडौं १५ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आज मेची राजमार्ग र तमोर करिडोरमा गाडी चल्न सकेका छैनन् । मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका सङ्घ–संस्थाले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने मागसहित मेची राजमार्ग र तमोर करिडोर बन्द ...