काठमाडौं १५ माघ । नेकपा एकीकृत समाजवादीले वर्तमान सत्तागठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको दाबी गरेको छ । अन्तरपार्टी निर्देशन अपानि(४० जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ भएको दोहोर्याएको छ । अपानिमा भनिएको छ, ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ ...