काठमाडौं १६ चैत । म्यानमारको दोस्रो ठूलो सहर मन्डलेमा भूकम्पले भत्किएको गगनचुम्बी भवनमा अझै सात जना फसेका छन्। उद्धारकर्मीहरूले उनीहरूलाई निकाल्ने प्रयास गरिरहेका छन्। एक उद्धारकर्मीले रातारात गरेर भवनबाट ५० जनालाई उद्धार गरिएको बीबीसीसँग बताएका छन्। म्यानमारमा भूकम्प गएको २४ घण्टाभन्दा बढी भइसकेको छ। ‘हामी ...