काठमाडौं १८ चैत । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ । उहाँले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सीधै बस्न नचाहने बताउँदै अप्रत्यक्ष वार्ताका लागि भने तयार रहेको स्पष्ट पार्नुभएको हो । ट्रम्प प्रशासनले इरानले सम्झौतामा सहमति ...