काठमाडौं १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाण्डौको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नहरू सबैलाई कारबाही हुने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको जिम्मेवारी ...