काठमाडौं १६ चैत । राजावादीका ध्वंसात्मक गतिविधिपछि विकसित घटनाक्रमबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। विकसित राजनीतिक घटनाक्रम र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न पार्टीको सचिवालय बैठक बिहान ११ बजे बोलाएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। आकस्मिक अवस्थामा बस्नुपर्ने भएकोले ...