काठमाडौ ४ जेठ । काठमाडौँको न्यूरोडबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। आउँसो पौने २ बजेतिर काठमाडौँ महानगरपालिका २४ जुद्दसालिक नजिकबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पताली घर ...