काठमाडौ ५ जेठ । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो। तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने ...