काठमाडौं १५ जेठ । नेकपा एकीकृत समाजवादी का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकमबिनाका शीर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटमा केही ‘पपुलिस्ट’ कुरा पनि आएको टिप्पणी गरे। प्राथमिकता दिन खोजेका कुरालाई राम्रोसँग प्राथमिकता नदिएको समेत पाण्डेको ...