ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला राजमार्गलाई सरकारको प्राथमिकता, यी हुन् उल्लेख्य बजेट पाएका सडक


abc news

काठमाडौं १५ जेठ । सरकारले ठूला राजमार्गको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ।

बिहीबार संसद्‍‌मा आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तारका लागि बजेट विनियोजन गरेको बताए।

त्यस्तै यात्राको समय लागत र दूरी घटनाउन घटाउने गरी पुष्पलाल राजमार्ग विस्तार गर्न ३ अर्ब ९४ करोड विनियोजन गरेकोसमेत अर्थमन्त्रीले घोषणा गरे।

सरकारले हुलाकी राजमार्गलाई ३ अर्ब ५६ करोड विनियोजन गरेको छ भने आगामी वर्ष आँबुखैरेनी–पोखरा सडक चार लेन सम्पन्न गर्न ८ अर्ब५२ करोड विनियोजन गरिएको छ।

‘आगामी वर्ष ३७ किलोमिटर सडकमा सब बेस चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गरिनेछ,’ बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘यसका लागि २४ अर्ब ४९ अर्ब विनियोजन गरिनेछ।’

त्यस्तै पूर्वपश्चिम राजमार्गमा चार लेन सडक विस्तार गरिने सरकारले बताएको छ। कर्णाली करिडोर सडकका लागि १ अर्ब २७ करोड विनियजन गरेको सरकारले कालिगण्डकी करिडोरका लागि २ अर्ब ३३ करोड विनयोजन गरेको छ।

करोड मदनभण्डारी सडक विस्तारका लागि भने सरकारले २ अर्ब ५१ रुपैयाँ छुट्याएको छ। त्यस्तै दार्चुलाको तिंकर सडक खण्डको सडकका लागि आवश्यक बजेट छुट्याएको अर्थमन्त्रीले जानकारी दिए।

गल्छी–रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको पनि अर्थमन्त्रीले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com