काठमाडौ १६ जेठ । नेकपा एमालेको भ्रातृ नेपाल खेलकुद महासंघ कोसी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला चुनिएका छन्। बिहीबार बेलुका दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्वसम्मत चुनेको हो। अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भीम लिबाङ, महिला उपाध्यक्षमा धनकुटाकी सिर्जना ...