काठमाडौ १६ जेठ । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध जारी राख्ने बताएका छन्। प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा विपक्षी दलका प्रमुख सचेतकहरूले गृहमन्त्रीको राजीनामा नआइ संसद्को अवरोध ...