काठमाडौ १७ जेठ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या गरेको आरोप लगाउँदै यसको प्रतिवादमा उत्रिन प्रभावित क्षेत्रका बासिन्दासँगै सबै सचेत नागरिकसँग अपिल गरेका छन्। २०७४ जेठमा तत्कालीन प्रचण्ड ...